जीवन यात्रामा मैले चिनेको पैलो पहाड सम्भवतः आमा याङ्ग्री हुनुपर्छ भन्ने मेरो विश्वास हो ! उत्तरपूर्वको आमा याङ्ग्री डाँडा र घर अगाडी अटल ऊभिएको 'मान्छेको डाँडो' साक्षी राखेर खेलेको आँगनको सम्झना कैले सपना यान त कैले स्मृतियानमा बसेर डुल्नु मै जस्तो समय 'संसारी'को कर्म नै हो। परार साल त पाल्चोकी माईको दर्शन लिएर आमा याङ्ग्रीको आशीर्वाद लिन तीर्थसरहको यात्रा पनि गरें, यो केवल मनखुशीको यात्रा थियो ! उसो त जीवन, नियती र कर्मको 'त्रिवेणी' स्वयात्रामा हराउनुको पनि बेग्लै मज्जा छ ! अभिलाषा के हो र यहाँ प्राप्तिको के प्रश्न?
Bharatiyabhojanam khaditum bahu icchāmi. [舔屏][舔屏][舔屏]
भारतीयभोजनं खादितुं बहु इच्छामि।
Sāyamāśane odanam vyañjanam roṭikāśca svādiṣṭhāḥ āsan.
सायमाशने ओदनं व्यञ्जनं रोटिकाश्च स्वादिष्ठाः आसन्। https://t.cn/z8qGuoy
भारतीयभोजनं खादितुं बहु इच्छामि।
Sāyamāśane odanam vyañjanam roṭikāśca svādiṣṭhāḥ āsan.
सायमाशने ओदनं व्यञ्जनं रोटिकाश्च स्वादिष्ठाः आसन्। https://t.cn/z8qGuoy
#热恋琪[超话]#
印地语来凑个热闹
मुझे लगता है कि दोस्तों के सामने, लियू लियन एक आज्ञाकारी और अच्छी तरह से व्यवहार करने वाली कुत्ता हैलेकिन बिस्तर पर, लियू लियन निश्चित रूप से 1⃣️ है
印地语来凑个热闹
मुझे लगता है कि दोस्तों के सामने, लियू लियन एक आज्ञाकारी और अच्छी तरह से व्यवहार करने वाली कुत्ता हैलेकिन बिस्तर पर, लियू लियन निश्चित रूप से 1⃣️ है
✋热门推荐